लिग–२ त्रिकोणात्मक श्रृंखला सुरु हुँदै, पहिलो खेलमै नेपाल–युएई भिडन्त - BishwaKhabar.Com
काठमाडौं, वैशाख १२ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान थाल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु