अन्तरजातीय प्रेमविवाह गर्दा हिरासतमा मृत्यु प्रकरण: सांसदहरूले थाले अनिश्चितकालीन धर्ना पाँच दिनदेखि शव अस्पतालमै, न्याय नपाएसम्म नबुझ्ने परिवारको - BishwaKhabar.Com
काठमाडौँ — सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विकको घटनाले राजनीतिक र सामाजिक तरंग ल्याएको छ। घटनापछि दलित समुदायका सांसदहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् भने