आज लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको स्मरण - BishwaKhabar.Com
काठमाडौं — आज नेपालभर २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतासँगै स्थापित लोकतन्त्रको सम्झनामा लोकतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। २०६३ साल