पुलिस र एपिएफको सानदार सुरुवात, आर्मी र हेल्प नेपाल पनि विजयी - BishwaKhabar.Com
काठमाडौं — १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा नेपाल पुलिस क्लब र एपिएफ क्लब ले महिलातर्फ उत्कृष्ट सुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबारदेखि सुरु प्रतियोगितामा पुलिसले बुटवलको एभरेस्ट भल