प्रधानमन्त्री बनेपछि सुकुमवासी बस्ती खाली गराउने तयारीमा बालेन, अधिकारकर्मीको तीव्र विरोध - BishwaKhabar.Com
काठमाडौं, १० वैशाख-काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती व्यवस्थापनको विषयमा कडा कदम चाल्दै बस्ती खाली गराउने तयारी थालेपछि विवाद चुलिएको छ। सरकारको निर्देशनपछि काठमाडौंका थापाथली, शंखमूल, शान्तिनगर र