प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान - BishwaKhabar.Com
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। काठमाडौँस्थित सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका प्राथमिकता र नीतिगत निर्णयबारे