इरानसँगको तनावबीच अमेरिकी नौसेना प्रमुखको राजीनामा लिड: - BishwaKhabar.Com
काठमाडौँ — इरानसँग बढ्दो तनावका बीच अमेरिकाका नौसेना प्रमुख जोन फालनले पदबाट राजीनामा दिने भएका छन्। इरानसँगको सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकाका नौसेना प्रमुख जोन फालनले पद छोड्ने निर्णय गरेका हुन्। पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्