लामिछानेविरुद्धको रिट दर्ता नै भएन, सांसदको हैसियतमा काम रोक्ने माग खारेज - BishwaKhabar.Com
काठमाडौं — रवि लामिछाने विरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता नै हुन सकेन। अदालत प्रशासनले उक्त निवेदन दरपीठ गर्दै अस्वीकार गरेको हो। अधिवक्ता आयुष बडालले लामिछानेलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गर्दै रिट दायर गरेक