गृहमन्त्री गुरुङमाथि छानबिनको माग, कांग्रेसद्वारा राजीनामाको दबाब - BishwaKhabar.Com
काठमाडौँ, बैशाख ७ — नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि उठेका विभिन्न आरोपबारे तत्काल छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गर्दै उनको राजीनामा पनि आवश्यक रहेको जनाएको छ। सोमबार पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा ग