अमेरिकी सहायक विदेशमन्त्री पल कपुर तीनदिने भ्रमणमा नेपाल - BishwaKhabar.Com
काठमाडौँ, वैशाख ७ — दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनपछि नेपाल आएका उनी पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्। उनको भ्रमण