दुई वर्षपछि घरेलु मैदानमा नेपाल, आज यूएईसँग ऐतिहासिक टी–२० भिडन्त - BishwaKhabar.Com
काठमाडौँ, वैशाख ७ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टी–२० आई सिरिजको सुरुआत गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।