अब सरकारी कर्मचारीलाई पाक्षिक तलब, १५ दिनमै भुक्तानी हुने - BishwaKhabar.Com
काठमाडौँ, वैशाख ६ — सरकारले अबदेखि सरकारी कर्मचारीलाई मासिक होइन, पाक्षिक रूपमा तलब–भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसअनुसार कर्मचारीले प्रत्येक १५ दिनमा तलब पाउने भएका छन्। यो व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्या