वैशाख १५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु - BishwaKhabar.Com
काठमाडौँ, वैशाख ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन थाल्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। यस निर्णयला