वीरगञ्जमा अतिक्रमणविरुद्ध कडा कदम, १० डोजरले भत्काए घरटहरा - BishwaKhabar.Com
काठमाडौं, वैशाख ६ — पर्साको वीरगञ्जमा सडक अतिक्रमण हटाउने अभियान अन्तर्गत डिभिजन सडक कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि घरटहरा भत्काउने काम सुरु गरेको छ। बिहान करिब ४ः३० बजेदेखि सुरु गरिएको अभियानमा गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल