सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते - BishwaKhabar.Com
काठमाडौं, वैशाख ६ — सल्यान जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका–८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जीप पुथाला क्षेत्रमा दुर्घटनामा परे