होर्मुज जलडमरूमा तनाव: अमेरिकालाई इरानको कडा चेतावनी - BishwaKhabar.Com
काठमाडौँ, बैशाख ६ — मध्यपूर्वको रणनीतिक समुद्री मार्ग होर्मुज जलडमरूलाई लिएर इरान र अमेरिकाबीच तनाव चर्किएको छ। इरानले अमेरिकालाई चेतावनी दिँदै उक्त क्षेत्रमा लगाइएको नाकाबन्दी नहटाइए आवतजावत नै बन्द गराइने जनाएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर