मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको सन्देश : ‘नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ - BishwaKhabar.Com
काठमाडौं । मातातीर्थ औँसीको अवसरमा बालेन शाह ले सम्पूर्ण आमाप्रति सम्मान व्यक्त गर्दै विशेष शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले आमा र मातृभूमिको महत्व उच्च रहेको उल्लेख गरेका छन्। “माता र मातृभूमि स्वर्गभन्दा पनि महान् ह