संविधान संशोधन गरेर प्रदेशमा मन्त्री संख्या घटाउन मुख्यमन्त्री बानियाँको प्रस्ताव - BishwaKhabar.Com
काठमाडौं, ३ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आकार घटाउँदै खर्च नियन्त्रण गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा उनले प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउ