संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु, आज मनोनयन दर्ता - BishwaKhabar.Com
काठमाडौं, वैशाख ३ — संघीय संसद्अन्तर्गत रहेका संसदीय समितिहरूको सभापति चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। यसअन्तर्गत आज उम्मेदवारहरूको मनोनयन दर्ता गरिने भएको छ। संघीय संसद् सचिवालयका अनुसार मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मक