इरानमा पक्राउ परेका अमृत झा रिहा - BishwaKhabar.Com
बुधबार, २ वैशाख २०८३-इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा हाल इरानस्थित मानार्थ महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका छन्। उनलाई सुरक्षित रूपमा इरानबाट बाहिर ल्याउन