मधेशबाट चुनाव लड्नु सोचेरै गरिएको निर्णय हो : गगन थापा - BishwaKhabar.Com
काठमाडौं/सर्लाही, १३ माघ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्ने निर्णय योजनाबद्ध र सचेत छनोट भएको बताएका छन्। मंगलबार बिहान सर्लाही क्षेत्र नम्बर ४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले मधेश आउने निर्णय भावनात्मक मा