भारत जाँदा अब नेपालीलाई सजिलो: क्यूआर कोडबाटै भुक्तानी गर्ने बाटो खुल्दै - BishwaKhabar.Com
काठमाडौं, १२ माघ – भारत भ्रमण गर्ने नेपाली नागरिकका लागि अब नगद बोक्ने झन्झट घट्ने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंक (NRB) र भारतीय रिजर्भ बैंक (RBI) बीच भएको उच्चस्तरीय छलफलपछि भारतमा नेपालीहरूले क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्थ