आजदेखि देशभर आर्थिक गणना सुरु, करिब ५ हजार जनशक्ति परिचालन - BishwaKhabar.Com
काठमाडौँ, वैशाख २ — देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्। कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलन आगामी असारको पहिलो सातासम्म सम्पन