चुनावी खर्च र चन्दा निगरानी कडा : आयोगद्वारा अनुगमन अधिकृत खटाइयो - BishwaKhabar.Com
काठमाडौं, १२ माघ — निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा हुने खर्च र आर्थिक सहयोग (चन्दा) को कानुनी अवस्थाबारे विस्तृत अनुगमन सुरु गरेको छ। यसका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको