स्वास्थ्य बीमा कार्यक्रम नरोकिने, सुधारसहित अघि बढ्छ : स्वास्थ्यमन्त्री गौतम - BishwaKhabar.Com
तनहुँ, १२ माघ — सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम बन्द नहुने स्पष्ट पार्दै स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले यसलाई सुधार गरेर अझ प्रभावकारी बनाइने बताएकी छन्। स्वास्थ्य बीमा कार्यक्रम आर्थिक अभावका कारण प्रभावित हुन सक्ने चर्चा