पोस्टमार्टममा लापरबाही: अस्पतालबाट शव साटियो, गलत शवको दाहसंस्कार भएपछि मात्र खुल्यो घटना - BishwaKhabar.Com
सिरहा, १२ माघ — सिरहामा पोस्टमार्टम प्रक्रियामा भएको गम्भीर त्रुटिका कारण दुई किशोरीको शव साटिएको घटना सार्वजनिक भएको छ। एक परिवारले आफ्नै छोरी ठानेर अर्कैको शव दाहसंस्कार गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आएको हो। माघ १० गते गोलबजार नगरपालिका–३,