देशभर मौसम बदली, तराईमा हावाहुरीको चेतावनी - BishwaKhabar.Com
काठमाडौं, २१ चैत — आज देशका धेरै क्षेत्रमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी, वर्षा र हिमपात हुने सम्भावना देखिएको हो। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका