अस्पतालमै ओलीको बयान, गोली चलाउन आदेश नदिएको दाबी - BishwaKhabar.Com
काठमाडौं, २० चैत २०८२ । ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरीले अस्पतालमै बयान लिएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीसँग बिहीबार र शुक्रबार प्रहरी तथा सरकारी वक