प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण - BishwaKhabar.Com
९ माघ २०८२, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ४१ दिन मात्र बाँकी रहँदा आज उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिँदैछ । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । निर्वाचन कार्यतालि