इनिशा हत्या प्रकरणमा नयाँ मोड: सामूहिक बलात्कारको आरोपसहित चार जनाविरुद्ध मुद्दा - BishwaKhabar.Com
१६ चैत,सुर्खेत — जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले इनिशा विकको मृत्यु प्रकरणमा नयाँ निष्कर्ष निकाल्दै चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको छ। चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धा