रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने - BishwaKhabar.Com
काठमाडौं, १५ चैत २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयु