केपी ओलीलाई भिडियो कन्फ्रेन्स मार्फत अदालतमा उपस्थित गराउने तयारी - BishwaKhabar.Com
१५ चैत, काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्था प्रतिकूल भएकाले भौतिक रूपमा अदालतमा ल्याउन नसकिने भएको छ। त्यसैले उनलाई भर्चुअल माध्यम (भिडियो कन्फ्रेन्सिङ) मार्फत अदालतमा उपस्थित गराउने तयारी थालिएको छ। शनिबार बिहान ओलीलाई ग