जनकपुरबाट रास्वपाको आत्मविश्वासी घोषणा ‘अब संसद्मा सबैभन्दा बढी मत ल्याउने पार्टी रास्वपा हुन्छ’ : रवि लामिछाने - BishwaKhabar.Com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबैभन्दा धेरै मत ल्याउने पार्टीका रूपमा संसद् प्रवेश गर्ने दाबी गरेका छन्। सोमबार जनकपुरमा आयोजित परिवर्तन घोषणासभालाई सम्बोधन गर्दै लामिछा