रौतहटमा सवारी दुर्घटना हुदाँ दुई जना गम्भीर घाइते - Sajhedari Daily
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित कछुवापुल नजिक गौर–गंगापिपरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जना पुरुष गम्भीर घाइते भएका छन्। आज साँझ करिब ६ बजेको समयमा सवारी दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी