प्रमोद गुप्ता बारा–३ बाट जनमत पार्टीको उम्मेदवार - Shubharambh Daily
बारा, ०३ माघ आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनमत पार्टीका उम्मेदवारको रुपमा प्रमोद गुप्ताको दाबी टुङ्गो लागेको छ। उनी मधेसी मुद्दामा लामो समय सक्रिय र स्थानीय पहिचान तथा अधिकारको वकालत गर्दै आएक