नयाँवस्ती लौतन सडक कालोपत्रे गर्न प्रदेश सांसद कलवारले गरे शिलन्यास - Sajhedari Daily
करैयामाई : बाराको नयाँवस्ती वरियारपुर सडकखण्ड अन्तर्गत नयाँवस्ती लौतन सडक कालोपत्रे गर्न शुक्रवार प्रदेश सांसद सारदाशंकर कलवारले शिलन्यास गरेका छन । करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा आयोजित कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर २(क) का