⚙️ व्यवस्थापन

गगन थापालाई कांग्रेस सभापति बनाउने खाणको दाबी

अक्षर आकार

गगन थापालाई कांग्रेस सभापति बनाउने खाणको दाबी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले आगामी १५औँ महाधिवेशनमा महामन्त्री गगन थापालाई सर्वसम्मत सभापति बनाउने दाबी गरेका छन्। 

बुटवलमा आयोजित कार्यक्रममा खाणले पार्टीभित्र अहिले ठूलो सैद्धान्तिक वा वैचारिक मतभेद नरहेको बताएका छन्। उनले स्थानीय तहदेखि नै सहमति र सहकार्यको वातावरण बनाएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए। 

खाणले आगामी महाधिवेशनमा थापालाई सभापति बनाउने विषयमा आफूहरू विश्वस्त रहेको बताएका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार

👬सामाजिक