बालेनले दिए मेयर पदबाट राजीनामा

Comments · 286 Views

Balen resigns from the post of mayor

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्।

रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन्।

उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन्। हाल बालेनलाई रास्वपामा वरिष्ठ नेताको पद दिइएको छ।

Comments