कांग्रेसले १५६ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ९ क्षेत्रमा अझै पेचिलो निर्णय - BishwaKhabar.Com
काठमाडौं, माघ ६ — नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। मनोनयन दर्ताकै दिन पार्टीले अधिकांश क्षेत्रको नाम सार्वजनिक गर्दै चुनावी तयारीलाई तीव्र बनाए