1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
भूकम्प

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, भारत र म्यानमारसम्म धक्का

४०पाठक संख्या
२वास्तविक शेयर
५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, भारत र म्यानमारसम्म धक्का

चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु नागकु सहरको बाकेन काउन्टी आसपास रहेको जनाइएको छ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्र नागकु सहरबाट करिब ११५ किलोमिटर टाढा रहेको बताइएको छ।

भूकम्पको धक्का छिमेकी मुलुक भारत र म्यानमारसम्म महसुस गरिएको छ। भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN