दशैँको अवसरमा कलैयास्थित राजदेवी मन्दिरलाई रंगीन बत्ती र आकर्षक सजावटले सिँगारिएको छ। झिलिमिली प्रकाशले मन्दिर परिसरमा थप रौनक छाएको छ भने दर्शन गर्न आउने भक्तजनमा उत्साह बढाएको छ।