जनकपुरधामस्थित प्रसिद्ध माता राजदेवी मन्दिरमा खोइँच भर्न श्रद्धालु भक्तजनको भीड लागेको छ। पूजाआजा र धार्मिक आस्थासहित भक्तजनहरू मन्दिरमा पुग्ने क्रम जारी छ।