नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भइरहेको कीर्तिपुरस्थित क्रिकेट रंगशाला पानीले भरिएको छ। शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेका कारण रंगशालाको खेलमैदानमा पानी जमेको हो।