कलैयाका मन्दिर र पूजास्थलहरू झकिझकाउ सजावटले सिँगारिएका छन्। दुर्गा भवानीको पूजा–आराधना र भक्तजनको चहलपहलले सहरमा दसैँको उत्सवमय माहोल छाएको छ।