जेठ २५ गतेबाट ६० देखि ६५ वर्ष उमेर समूहलाई चिनियाँ खोप लगाइने

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख मंगलबार काठमाडौं आइसकेको छ । बाँकी दुई लाख डोज खोप मध्ये एक लाख डोज