२ लाख युवालाई सय दिन रोजगारी, १२ अर्ब रकम विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ। २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो। थप एक सयलाई

 सरकारले निषेधाज्ञा अवधमिा विद्युत महसुलमा दियो यस्तो छुट

सरकारले निषेधाज्ञा अवधमिा विद्युत महसुलमा छुट दिने भएको छ । आगामी वर्षको बजेट मार्फत सरकारले यस्एतो घोषणा गरेको हो । घरायसी तथा साना विद्युत् उपभोक्ताले

वृद्धभत्ता मासिक ४ हजार पुग्यो

। सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र