६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको

हुण्डीको ३ लाख रकमसहित १ जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा ६ सङ्क्रमितको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जका विभिन्न अस्पतालमा बुधबार ६ जनाको मृत्यु भएको छ । यहाँस्थित नारायणी अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पतालमा कोरोना सङ्क्रमण

९१ वर्षीया उपमेयर कार्कीले जितिन कोरोना

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोनासँगको लडाईंलाई जितेकी छन्। उपमेयर कार्की १६औँ दिनमा कोरोना संक्रमणमुक्त भएकी हुन । वैशाख २१ मा कोरोना संक्रमण

निषेधाज्ञामा पर्साभित्र चल्दै आएका १९ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो संख्यामा भारतीय मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको छ। गत बैशाख १६ गतेदेखि जिल्लामा जारी भएको निषेधाज्ञालाई उल्लङ्घन गर्दै जिल्लाका विभिन्न स्थानहरुमा लुकिछिपी

ट्रकको ठक्करबाट पर्सामा एक महिलाको मृत्यु

पर्साको चण्डालचौक स्थित बहुवरी चौक नजिकै ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यू भएको छ | मृत्यू हुँनेमा भारतको बिहार स्थित हाजमाटोला बस्ने अन्दाजी ३५

कोभिड विरुद्धको लडाईका लागि नारायणी अस्पताललाई ९ करोड ८० लाख

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको

नेशनल मेडिकलमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जस्थित नेशनल मेडिकल कलेकद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ का

पर्सामा अहिलेसम्मकै धेरै एकैदिन १६९ सङ्क्रमित भेटिए

जिल्लामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा

नारायणी अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टा नबित्दै २ जना महिला र १ पुरुष गरी ३ संक्रमितले ज्यान