अनलाइन ठगी कार्यमा संलग्न पक्राउ

सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई

हुण्डीको ३ लाख रकमसहित १ जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार

असार १ गतेबाट विद्यालय खोल्ने महानगपालिकाको निर्णय

कोरोना संक्रमितको संख्या घट्दै गएको भन्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा ६ सङ्क्रमितको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जका विभिन्न अस्पतालमा बुधबार ६ जनाको मृत्यु भएको छ । यहाँस्थित नारायणी अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पतालमा कोरोना सङ्क्रमण

पर्सा जिल्लाका १०५ सहित १४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास

नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बीरगञ्जकी दुई महिला र बाराको जीतपुरसिमराका एक पुरुष रहेका