भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण, स्वास्थ्यकर्मी आन्दोलित

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण