बाँकेमा थप ३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७७ पुग्यो

जिल्लामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको